प्रयोगशाला

 



२०३८- चौमको महाधिवेशन- निर्मल लामा र मोहन विक्रमबिच झगडा
२०४०- मसाल स्थापना
२०४१- १) मसाल र २) मशाल
   
मशालको; प्रचण्ड/क. विश्वास
२०४२-२०४६- झापा विद्रोहदेखिको विश्व सशस्त्र विद्रोहको अध्ययन ।
२०४६- चितवन बैठक, पद घटुवाको प्रस्ताव
२०४३- थबाङ गएर शसस्त्र सङ्घर्षको प्रारुप कोरे कम्रेड विश्वासले- १० बुँदे दस्तावेज    
२०४३- सेक्टर विद्रोह, ९ वटा सेक्टरमाथि हमला
२०४४- सिरानचोक, १० दिने सैन्य तालिम
२०४६- १५ दिने तालिम, १६ युवा सम्मिलित, जनयुद्ध ट्रायल, महामन्त्रि मशाल
२०४७- नेकपा एकता केन्द्र, निर्मल लामाको चौम+रूपलाल विश्वकर्माको सर्वहारावादि, २०४८ मसालबाट बाबुराम समूह सामेल भए ।
२०४८- जनयुद्धको प्रस्ताव पारित, चितवनको माडि, विश्वकर्मा र लामा विरुद्ध थिए । 
२०५१- १) नेकपा एकता केन्द्र- नारायणकाजि श्रेष्ठ २) नेकपा माअोवादि
२०५२- सिरानचोक, 
४० सूत्रिय माग

चार केन्द्र- रुकुम, रोल्पा, सिन्धुलि र गोरखा- ७२ जना कार्यकर्ता
२०५२ फाल्गुण- माओवादि आक्रमण सुरु । 
२०५८ मङ्सिर- सेना परिचालन 
२०५५- कारबाहि किन रोकियो
२०५५ जेठ १२- अपरेसन किलो सेरा  टु, प्रहरी
२०५९ जेठ १३- कृष्ण सेन ईच्छुकको हत्या
२०५९ असार १०- राजा ज्ञानेन्द्र र भारतिय प्र.म बाजपेयिको दिल्लि भेट
२०५९ असोज १८, रात १०:४५- प्रम देउवा राजाबाट अपदस्तित
२०५९ मंसिर- भारत संस्थापन पक्ष र माओवादिविच संस्थागत सम्बन्ध स्थापित
दुनै हमला-(५१/५२)- २०५५ असोज ०८
प्रम कृष्ण प्रसाद भट्टराईले किन राजालाई भने?- वार्ता गराउन दुर्गा सुवेदी चुनिए । 
राजाको ३४ बुँदे सुझाव
२०५६ को वार्ता प्रयास भाँडियो-ठूले राई अपहरित
२०५७- कमाण्डो प्रहरी परिचालित- (५१/४९)
पेज - १६0- पम्फा भुसाल र बादलको सम्बन्ध
२०६१ भदौ १६- १२ नेपाली ईराकमा मारिएको विरुद्ध आन्दोलन, राजा ज्ञानेन्द्रको हात ।
२०६१ माघ- राजा ज्ञानेन्द्रले देउबालाई अपदस्त गरे प्रमबाट । 
२०६१ माघ १८- बाबुराम भट्टराई पार्टिबाट कारबाहित । 
२०६२ जेष्ठ - सात दल र माओवादि भेट ।
२०६२ मङ्सिर १२- १२ बुँदे सम्झौता दिल्लिमा । 
२०६२ २४ चैत्र- जनआन्दोलन २ सुरु । 
२०६३ बैशाख ८- पहिलो शाहि घोषणा  । 
२०६३ जेष्ठ २९- नारायणहिटिमा पत्रकार सम्मेलन ।

पेज- १७७/ १८७/ १९९/ २३१/ २३३/ २६३/ २६५/ २६९/ २७२

Comments