के सधैं पुरानो सम्बन्धमै तड्पिने?


के सधैं पुरानो सम्बन्धमै तड्पिने?

पवित्रा घिमिरे (कालू)

Additional published link- SETO PATI


 

तिमी जस्तो हो ? मेरो पुरानो प्रेमिकाले कती धेरै माया गर्थी, कैले नि शङ्का नै गर्दिन थि । मेरो मोबाईल नि चेक गर्दिन थि तर तिमी  सधैं क्यार -क्यार, सधैं शङ्का ।  कती राम्री थिई , कस्तो राम्रो लुगा लगाएर हिँडथी,। यस्तो गर्थी , त्यस्तो गर्थी,  , बेकारमा ब्रेक अप गरेछु , तिमीसँग कसरी फसेँ होउ।।।

चुप लाग तिमी , मेरो पुरानो प्रेमी  झन कती राम्रो थियो, कती माया गर्थ्यो, कती ख्याल गर्थ्यो, के दसा लागेर ब्रेक अप भएछ।

 दुई जना केटा  केटी प्रेममा परेछन दुबै पैलो प्रेमबाट धोका खाएका रहेछन। दोस्रो पटक रहेछ दुब प्रेममा परेछन दुबले आफ्नो पैलाको प्रेमी -प्रेमिका सम्झेर एकअर्काेलाई - दाज्न थालेछन। यसरी उनिहरुको दिन - प्रतिदिन झगडा हुन थालेछ। सधैं उनिहरु दु:खी भएर समय काटीरहेछन् ।   उनिहरुस कुनै भबिष्यकाे योजनाहरु नै  , नत कुनै उमङ्ग,  कुनै कुराहरुको रहर तथा चाहना नै। मात्रा उनिहरुस रहेछ  पुराना प्रेमी -प्रेमिकाको यादहरु। अाखिर किन हुन्छ यस्तो? के फरक छुट्टयाउ खेल खेलिरहेका हुन  उनिहरु?  किन मनिसहरुमा एडजस्टमेन्टको समस्या  ? यदी पुरानो नै राम्रो थियो भने किन छुटेको ? अनी छुटीसकेर नयाँ सुरुवात गरिसकेपछी किन छैन  नयाँ सोच, जागर, नयाँ योजनाहरु? के प्रेम एउटा खेल हो ? के प्रेम सजिलै जो कोहीस पनि हुने कुरा होत? के संसारका सबै मनिसहरुमा एउटै किसिमका गुण  अबगुणहरु हुन्छन् ? पुरानो  कुराहरुबाट पाठ सिकेर अगाडि बडेर नयाँ जीबनको प्रारम्भ गर्ने कि त्यसैमा अल्झेर नानाथरी , चाहिने-नचाहिने गुनासोहरु गरेर आफुलाई दु:खी बनाउने? यो एक किसिमको रोग होइन ?

एक बर्ष अगाडि उपासना  विवे (नाम परिवर्तन) ठुलो झगडा गरिरहेका थिए  बिचमा पुगे  थाहा पाए  उनिहरुको झगडाको कारण। उनिहरु झगडा गरिरहेका थिए, पैलाको उनिहरुको प्रेमी प्रेमिका सम्झेर एक-अर्कालाई दोषारोपण गरिरहेका थिए। पैलाकोले धेरै माया गर्थ्यो, यस्तो गर्थ्यो  त्यस्तो गर्थ्यो भनेर। आखिर किन त्यस्तो हुन्छ ? पुरानो कुरा  सकिसकेको  जुन कसैको हातमा हुँदैन। 

त्यसै गरी केही महिना अगाडि दुइजना जोडी (श्रीमान  श्रीमती) ठुलो झगडा गरिरहेका थिए। उनिहरुको झगडाको बिषय नि त्यही थियो पुरानो सम्बन्धलाई लिएर। ठुलो चर्का-चर्की भएको थियो उनिहरुको बिचमा पैलाको सम्बन्धलाई लिएर। उनिहरु एक -अर्कामा तर्क-बितर्क गरिरहेका थिए पुरानो सम्बन्ध धेरै सुमुधर थियो। बाध्यताबस छुटेको थियो। ऐलेको सम्बन्धमा कुनै माया नै छैन। कर- कापमा परेर एक -अर्कालाई स्विकारेका हौ हामीले भनिरहेका थिए उनिहरु   पुरै चकित परे उनिहरुको कुरा सुनेर। तर कुनै जबाफ भने दि किनकी त्यहा मेरो वाफको कुनै जरुरत नै थिएन। यस्ता टन्नै उदाहरणहरु छन जहाँ धेरै व्यक्तिहरु छन् पुरानो सम्बन्धलाई लिएर आफ्नो र्तमान सम्बन्ध नै बिगार्छन। 

एक जना युती नितिशा (नाम परिवर्तन), भर्खरै उनको विवाह भएको थियो। उनी आफ विवाह बन्धनमा बाधिएकोमा निकै खुशी थिइन तर उनलाई एउटै कुराले सताइ रहेको रहेछ; पुरानो प्रेमीको सम्बन्धलाई लिएर उनको हालको श्रीमानले उनलाई घरी-घरी घोच-पेच, शङ्का-उपशङ्का गरेर मानसिक रुपमा डा दिरहेको रहेछ। हामी कुनै चिया पसलमा चिया पिएर कतै नजिकैको खुला ठाउँमा गएर एकान्तमा गफियौ उनको सबै कुरा सुनिसके पछी मैले मेरो तर्फबाट उनलाई केही सल्लाह दिए  मेराे सल्लाहले काम गरे हो अथवा उनिहरुको त्यो कुरा सल्टिएर हाे त्यसपछी उनले त्यो बिषयमा ऐले कुरा गरेकी छैनन। 

कुनै एउटा पत्रीकामा पढेको थिएँ। एउटा कथा थियो कुनै जोडीको पुरानो सम्बन्धलाई लिएर सम्बन्ध बिच्छेद भएछ। यस्ता धेरै उदाहरणहरु छन जहाँ धेरै मान्छेहरु पुरानो सम्बन्धलाई शङ्का-उपशङ्का गरेर, कपोकल्पित कुराहरु गरेर आफ्नो सम्बन्धमा दरार ल्याउछन  आफ पुरै दुखी भएर िरहेका हुन्छन     

हरेक मान्छे फरक स्वभावको हुन्छ। केही कुराहरु  सोचाइहरुमा समानता देखिएता पनि मान्छे फरक हुन्छ। हरेक मान्छे कुनै  कुनै सम्बन्धमा पक्कै पनि जोडीएको हुन्छ। चाहे त्यो राम्रो होस् या नराम्रो होस्। छुटीसकेको सम्बन्धलाई लिएर मनिसहरुले किन आफलाई दु:खी बनाउछन बितिसकेको कुराबाट पाठ सिक्ने  आफ्नो र्तमान सम्बन्धलाई किन सुमधुर नबनाउने? जसरी बगेको खोला फर्केर आउँदैन त्यसै गरी बितिसकेको समय, बितिसकेको घटना मानिसको आफ्नो बसमा हुँदैन। बिगतलाई खोतलेर, नचाहिने कुरामा बहकिएर कुनै क्रान्ति पक्कै पनि आउँदैन। बरु यसले अाफ्नो र्तमान समयलाई नै बिगारइदिन्छ। बिगतमा भएको सम्बन्ध पनि कुनै कारणबस नै छुट्यो होला। त्मा पनि कुनै समस्या थियो होला   टिकेन। अनी जब कुनै मान्छेस नयाँ सम्बन्धमा जोडि पनि  मान्छे त्यतिकै जोडिदैन। धेरै कुराहरु गरेर, वार्तालाप गरेर  निर्णय गरेर मान्छे सम्बन्धमा गासिन्छ। अनि गासिसकेपछी किन आउ विगतको सम्बन्धलाई लिएर नानाभाती तर्त-बितर्क, झै-झगडा, नचाहिने उतार-चडा? किन बनाउन् मान्छेहरु आफलाई दुखी? पुरानो कुराहरु, जसले आफुलाई कुनै लाभ गर्दैन तर हानी  बिचलित बनाउ त्यस्तो कुरामा अल्झिनु  एक किसिमको ठुलो मानिसिक रोग हो जसको जती खर्च गरेर जुनसुकै अस्पातलमा गएर उपचार गरेता पनि निको हुन्न। यो सब मान्छेको आफ्नो हातमा छ। जी छोटो   अनिश्चित पनि छ। जतीबेला जे पनि हुन सक्छ अनी किन दु:खी हुने? किन निराशामा जी बिताउने?

 

परापर् कालदेखी नै मानिसको शङ्का गर्न प्रवृत्ति देखिन्छ। धेरै नारिहरुले कठिन जी जिएको पान्छ। रामायाण पढदा नारिले नै दु: पाएको देखिन्छ। राणले ता हरण गरेर लगेपछी तालाई धेरै शङ्काको दृष्टिले हेरिएको थियो जहाँ ताको कुनै गल्ती नै थिएन। धोबिले आफ्नो श्रीमतीलाई पिटेर ताको बारेमा नराम्रो कुरा गरेपछी सितालाई शङ्काको दृष्टिले हेरेर र्विणि तालाई त्याग गरेको कुरा कती दर्दनाक  हृदयविदारक छ। के रामलाई ताको बारेमा केही थाहा थिएन  ता कस्ती हुन भनेर? यस्ता उदाहरणहरु अरु-अरु शास्त्रमा पनि अनगिन्ती पान्छन कि पुरानो सम्बन्धलाई लिएर नयाँ सम्बन्ध धरासही भएको। 

मेरो एक जना हितैषी मित्र सधै भन्छ कि विगतमा अल्झिने, त्यसमा तडपिने, बारम्ब त्यसैमा कल्पिएर निरा हुने मान्छे कैले पनि खुशी  सुखी हुँदैन। यो कुरा मलाई धेरै चित्त बुझ्छ। त्यसैले उस निराशाको कुनै सुची नै छैन। उसको कुराबाट के बुझ्न सकिन्छ भने हामी कुनै पनि कुराहरु बाट आफुलाई निरा  दुःखि बनाउनु हुँदैन, आफलाई बिगारनु हुँदैन। 

 

यसरी माथिका सबै कुराहरु केलाउदा के देखिन्छ भने अधिकांश मानिसहरु अाफ्नो पुरानो सम्बन्ध  विगतलाई लिएर र्तमानमा तड्पिन्छन्  आफ दुखी हुन्छन कुनै नयाँ सम्बन्धमा जोडिनु तथा बाधिनु भनेको कुनै नयाँ लुगा फेर्नु  अरु लुगास दाज्नु होइन। कुनै फरक छुट्ट्याउ खेलन नि होइन। कसैको विगतले र्तमानलाई असर र्दैन यदी दुवै पक्षमा आपसी समदारी , बुझाई , प्रेम  भने एक थोपा नि असर पर्दैन। यदी आपसमा माया नै छैन, प्रेम नै छैन, सदभा नै छैन भने विगतमा जति नै राम्रो अथवा कुनै सम्बन्धबाट गुज्रिएको भएता पनि त्यसले कुनै अर्थ नै राख्दैन। विगतमा ठुलो अपराध नै गरेको होस्, नराम्रो काम नै गरेको होस्, ज्यादै नराम्रो सम्बन्धमा नै परेको होस् त्यसबाट सिकाइ लिएर जीनलाई सुन्दर बनाउनु नै उपयुक्त हुन्छ। कुनै पनि सम्बन्धमा परेपछि विगतको कुरालाई लिएर एक-अर्कामा मनमुटा ल्याउनु अर्थहिनता मानिन्छ। सबै कुरा मनिसको दृष्टिकाेणमा निर्भर गर्दछ। दृष्टिकाे बदलियो भने जती नराम्रो कुरा नि राम्रो देखिन्छ  जी सार्थक हुन्छ। तसर्थ कुनै पनि मानिसलाई कुनै पनि मानिसस तुलना नगरम। हरेक मनिसका राम्रा-नराम्रा पक्षहरु हुन्छन सम्बन्धमा गासिसकेपछी कुनै पनि सम्बन्ध राम्रोस निर्वाह गर्नुपर्छ  चाहे केटा होस् वा केटी होस् दुबै पक्ष एक अर्कप्रती इमान्दार  समर्प्रित हुनु जरुरी हुन्छ। विगतमा जे भयो सकियो। प्रेम थियो  थियो, थिएन  थिएन , राम्रो थियो या नराम्रो थियो। जेसुकै होस्। र्तमान राम्रो बनाम अवसश्य पनि विष्य सुन्दर हुनेछ। सम्बन्धमा उपयुक्त मलजल गरेर समबन्धमा मिठास, मधुरता , दिगोपन  आनन्द पक्कै पनि ल्याउन सकिन्छ   सम्बन्ध निर्माण गर्ने जिम्मा मान्छे स्वयमकाे हातमा हुन्छ।  

Comments

  1. तर बिर्सिन नहुने कुरा हाम्रो 33 कोटी देवता मध्ये कति देवी छन् भन्ने कुरा पनि त हेक्का राख्नु परो...

    ReplyDelete

Post a Comment

Thank you. I am pleased to hear from you. Please keep motivating me.