प्रेम दिवस- "युवा मनको एक अभिव्यक्ति"

 


सुरज माझि


आज देखी सुरु भयो ( प्रेम सप्ताह) valentine week, valentine Day- प्रेम दिवस, प्रणय दिवस यसको प्रभाव!अबको सात दिनसम्म बढी देखिन्छन् । हुन्त प्रेम गर्ने,प्रेम प्रस्ताव राख्ने यी सात दिन्नै हुन्नु पर्छ जस्तो मलाई लाग्दैन ।जसरी कसैले कोई-कसैसँग प्रेम प्रस्ताव राख्दा जसरी भनिन्छ। आफ्नो प्रेमिले आफ्नो प्रेमिकालाई हामी सात जुनि सम्म सँगै बाँच्नु र सँगै मर्नु पर्छ। बिवाह गर्दा बिवाहाको  मण्डबमा बेहुला, बेहुलीले सात फेरा लिनु।यी सब सात जुनि सँंगसँगै मर्नु र बाँच्नुका लागि होलान् सायद,, सात फेरि लेको। म अबको सात दिन सम्म धेरै लैलामज्नु, मुना र मदनको रङ्गी बिरङ्गि जोडिहरु देख्छु। हरियाली  नै हरियाली देख्छु। प्रेमको हरियाली, रङ्गको हरियाली, जोडिको हरियाली, साटासाट गरिएको उपहारको हरियाली, हरियाली नै हरियाली  । मलाई थाहा छ। तिमी पनी यस्तै हरियाली  मन पराउँछाै।  तिमी र म हामी दुईजना सँगसँगै हाैँ। सँगसँगै मन्दिर मन्दिरमा गएर सँगै मर्ने र बाँच्ने बाचा कसम खाैँ। तर, विडम्बना हाम्रो यी सपनाहरू एका देशको कथा झैँ भैदियो ।नदिको अल्लो किनार र पल्लो किनार भई दियो जुन किनारहरु कहिले जोडिदैन।( सल्ल्ल्ल्ल्ल्ल ) बग्ने सफा नदिको पानी झैँ थियो। है हाम्रो माया प्रेम नि-स्वार्थ  प्रेम। मलाई अझैँ पनि याद छ। ती दिनहरू,ती यादहरु,ती बातहरु, तिम्ले दिएका साथहरु। जब यी  `सात सप्ताह ´ सुरुहुन्छ। अनि मलाई ती दिनहरु याद आउँछ। हुन्त्त अहिले तिम्रो र मेरो मनमा  ` न जन्तीको लर्को छ न सिउँदोको धर्को छ।´र पनि मलाई खै किन्न हो त्यसै ती दिनहरुको याद आउँछ। 

              जुन दिन तिमी हाम्रो स्कुलला नयाँ Student बनेर आयो। त्यसको केही महिनामा स्कुलको Student मात्र होईन। मेरो दिलको (परी) बनेर पनि आयो। हुँदा हुदै तिमी मेरो  दिलको परी मात्र होईन। म पनि तिम्रो दिलको देउता भएछु।  यो कुरा मैले तिम्रो Best Friend बाट थापाको। थाहा पाकै कुरालाई माैका छोपेर मैले तिम्रो नाममा चिठी लेखे।


      प्यारी:- अर्चना

      मलाई खासै चिठी लेख्न आउँदैन।म जे-जति लेख्छु तिम्ले मिलाएर बुझी दिनेछौँ र पढि्दिने छौ। अर्चना तिमी जब पहिलो पल्ट हाम्रो कक्षा कोठामा आयौ म तिम्रो बोली र तिम्रो हिडाईमा पहिलो पल्ट्मै मोहित भएको थिएँ। अर्चना... तर तिमी कति छिटो-छिटो हिन्दी रछाैँ।  तिम्रो हिनाईलाई अलि कति कम गर्देउन्न, ल मेरो लागि।

                बाँकी कुरा अब म तिम्रो चिठी आएपछि लेख्छु।

                    तिम्रो चिठीको पर्खाइमा तिम्रो प्यारो मान्छे।           (S.p.💘💘)




 खासमा मैले अर्चनाको हिडाइँमा (coment) गर्नुको कारण मलाई अर्चनालाई रातो बत्ती देखाउनु थियो। हरियो  बत्ती त उ आफै थिई। जसरी शहरको बाटो-बाटोमा (Traffic signal) राखिएको हुन्छ। रातो signal र हरियो signal,, रातो signal मा मान्छे रोकिनु र हरियो signal मा मान्छे हिँड्नु। मलाई रातो signal मा राखनु थियो। तर शहरको बत्तीको signal मा कदापी होईन। मेरो मनको signal मा रातो गुलाबको फुलको signal मा रोक्नु थियो ।र मैले  गुलाबको फुलको signal मा रोके,, त्यसपछि हामी दुबैजना रथको दुई पाङ्ग्रे चक्का भयौं सधै सधै लाई चाहिने। तर रातो रङ्ग प्रेम र (युद्ध)को रङ्गमा चिनिन्छ। भनिन्छ हो रछ।हाम्रो सम्बन्ध बिस्तारै बिस्तारै घृणा को रुपमा परिणत भयो।अर्चना फेरि हरियो बत्तीमा परि र ऊ अगाडि बढिरही । र म पनि आखिर अगाडि बढ्नको लागि हरियो बत्ती नै रोजनु पर्‍यो । र हामी दुबैजना आआफ्नो बाटोमा अगाडि बढिरह्यौँ। हामी दुईजना आआफ्नो बाटो लागेपनी अक्सर समाजिक सञ्चाल र फोनमा प्रेमिल कुराहरू भईरन्थ्यो।प्रेमको सेरोफेरोमा बहसहरु चलिरन्थि्यो। मैले एकदिन अर्चनालाई ख्याल ख्यालमै प्रश्न गरे। (अर्चना,,तिम्रो विचारमा प्रेम भनेको के हो.?) अर्चनाको उत्तर थियो।

 मेरो विचारमा,, प्रेम भनेको,मानिसले मानिसलाई चाहनु।प्रेम गर्ने मानिसलाई याद गर्नु। उसको बरेमा चिन्ता र चासो लिनु।उसलाई मन पराउनु।उसको लागी सब थोक गर्न तयार  हुनु। उपहार दिनु। सधैँ भरी साथ दिनु नै प्रेम हो। Love हो, माया हो। (म उनको कुरा सुनी रहे।) र मलाई अर्चनाले आफ्नो कुरा नसकाउँदै मलाई प्रश्न गरि।( हजुरको विचारमा प्रेम के हो.?)मेरो विचारमा प्रेम केही होईन प्रेम एक नाम हो।सधै भरी विश्वास र साथ दिनु नै प्रेम, माया, Love, etc हो मैले भनेँ ।

 अर्चना:- हजुरलाई कसरी आज एकासि प्रेमको कुरा कसरी गर्न मन लाग्यो.?(नयाँ मान्छे सँग Love पर्‍यो कि के हो.?) गिज्याउँदै उनले प्रश्न गरि।

S.p:-  लू। तिमिलाई लाई था छैन आज february 7 हो। आज Rose Day,भोलि february 8 Propose Day,त्यसपछि  chocolate day,teddy day, Promise day,Hug day, Kiss day, अनि february 14 यानिकी अन्तिम दिन Velantine`s Day ,

  अर्चना:- ला होर। आज Rose day पो हो.?

  S.p:- हो त।

  अर्चना:- Happy Rose day. S.p

  S.p:- T.Q अर्चना र तिमिलाई पनि धेरै धेरै शुभकामना।

  अर्चना :- हजुरलाई यो सबै थाहा छ। है 

  S.p:- किन थाहा नहुनु नि। खासमा यो भ्यालेन्टाईन मनाउने चलन चाई रोमबाट सुरुवात भएको हो।रोमका एकजना सम्राट क्लोडियस द्वितीयले आफ्ना सैनिकहरुलाई प्रेम तथा बिवाहा गर्न रोक लगाएका थिए।सम्राटको आदेशलाई उल्लंघन गर्दै एकजना पादरी भ्यालेन्टाइनले प्रेमका पक्षमा बोलेपछी भ्यालेन्टाइनले धेरै सैनिकहरु लाई सार्वजनिक र सामुहिक  रुपमा बिवाहा गराएका थिए।सम्राट को आदेश तोडेको आरोपमा भ्यालेन्टाइनलाई february 14 का दिन मृत्युदणड दिइएको थियो। र प्रेमका लागि प्राण त्याग गर्ने। भ्यालेन्टाइन को सम्झनामा यो प्रेम दिवस,प्रणय दिवस मनाईएको हो।

  अर्चना :- ए खासमा valentine day को सुरुवात यसरी भएको हो। त्यो गुलाब दिने,त्यसपछि प्रस्ताव राख्ने।त्यसपछि चक्लेट दिने।त्यसपछि प्रमिस गर्ने। त्यसपछि टेडि दिने।त्यसपछि अङ्गालो मार्ने।त्यसपछि चुम्बन गर्ने। र अन्तिममा आएर भ्यालेन्टाइनस डे मनाउने। तर...

  (S.p यो सब त पश्चिमी संस्कार हो। हाम्रो संस्कार होईन नि।)

  

S.p :- बास्तबमा हेर्ने हो भने अर्चना।आज देखि स्कुल, क्याम्पस, काम गर्ने office लगायत किशोर,किशोरी, जमघट हुने ठाउँमा अबको केही दिन्न सम्म माया र प्रेमको कुरा मात्र हुन्छ। तिमी february 14 मा कुनै garden वा ठुलठुला महलहरु, होटेलहरु जान्छौंँ भने लैलामज्नुहरु मात्र देखछाै ।बिवाहित जोडिहरु जो गुलाबका फुल साटासाट गरेको Facebook, instagram, tiktok twitter नजाने अरु के के थरीथरीका फोटो र Video हरु मात्र  समाजिक सञ्चाल देखछौ।

  जुन फोटोले तिम्लाई र मलाई फेरि पुराना दिनहरुमा पुर्याउनेछ । एक छिनलाई  भए पनि।🙂🙂

 (बिहानको ठिक पाँच बज्यो। मोबाइलको अलार्म बज्यो।)म झसङ्ग भएँ सपनामा पनि म तिनै नवयुवतीसँग मोवालमा कुरा गर्दै लेख तयार गर्दै थिएँ।

Comments