चरण १
वडा कार्यालय
चाहिने कागजात
१) अपाङ्गता परिचयपत्र
२) नागरिकता
३) निवेदन, हस्तलिखित ।
प्राप्त हुने
- जिल्ला प्रशासन कार्यालयको लागि सिफारिस पत्र ।
चरण २
जिल्ला प्रशासन कार्यालय:-
चाहिने कागजात
१) अपाङ्गता परिचयपत्र
२) नागरिकता
३) निवेदन, हस्तलिखित
४) जिल्ला प्रशासन कार्यालयको लागि सिफारिस ।
प्राप्त हुने
- भन्सार छुटको खामबन्दि पत्र (विराटनगर, भैरहवा वा विरगञ्जमध्ये एउटा रोज्ने)
चरण ३
भारत गएर सोरुममा चाहिने वा दिनुपर्ने (सबै प्रतिलिपि मात्र)
१) अपाङ्गता परिचयपत्र
२) नागरिकता
३) भन्सार छुटको खामबन्दि पत्र ।
प्राप्त गर्नुपर्ने
१) लेटर अव् ईनभोईस
३) बिल
३) फर्म 21
चरण ४
भन्सार कार्यालयलाई दिनुपर्ने
१) अपाङ्गता परिचयपत्र
२) नागरिकता
३) भन्सार छुटको खामबन्दि पत्र ।
४) लेटर पनि सेल्स
५) बिल
६) फर्म 21
भन्सारबाट पाइने
१) एक्जिट नोट
२) क्यास रिसिट
३) भन्सार प्रज्ञापन पत्र
४) लेटर पनि सेल्स
४) फर्म 21
साथै अपाङ्गता परिचयपत्र, नागरिकता र जिप्रकाले भन्सारलाई पठाएको सिफारिस पत्रको प्रतिलिपि पनि राखेर दिइन्छ ।
नोट;- लाहाछापवाला खामबन्दि पनि पाईन्छ । यसमा माथि भन्सारबाट पाइने उहीँ कागजात त हुन्छ नै साथमा यता सवारी दर्ता कार्यालाय, सतुङ्गलको लागि निवेदन पत्र पनि हुन्छ ।
भन्सार शुल्क- रु ५६५
चरण ५
सतुङ्गल जानू अगाडि । (ब्लुबुक बनाउनको लागि )
१) सवारि व्यावस्थापन कार्यालय गएर वातावरण कर छुटको पत्र बनाउने
२) जिप्रकाले भन्सारलाई पठाएको सिफारिस पत्रको प्रतिलिपि
३) भन्सारले दिएको लाहाछापवाला खामबन्दि
शुल्क- रु. ७५
नोट; भन्सारबाट मिलेको लाहाछाप गरिएको खाबन्दि बाहेको कागजात सधैँ राखिराख्ने ।
ईन्सुरेन्स गर्ने ।
नागरिकता र अपाङ्गता परिचयपत्रको सक्कल र प्रतिलि सदा साथमा राख्ने ।।।
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.