अाहुति- नेपालमा वर्ण व्यावस्था र दलित
. ३५०० वर्ष अगाडि वर्णश्रम व्यावस्थाकाे सुत्रपात गरियाे । (भारतिय महाद्विपमा)
. ककसियन भारत प्रवेश गरेकाे १५०० वर्षपछि यस्ताे काम गरियाे
. २००० वर्ष पहिला मनुले छुवाछुत प्रतिपादन गरे (ईपु २००- ईपु ३००)
. उपत्यकामा १३ शताब्दिमा हरिसिँहदेवले जात व्यवस्था सुरु गरे पछि जयस्थिति मल्लले (सन् १३६०-१३९५) व्यापक गरे ।
. १४९५ मा पश्चिम नेपालमा खस-ब्राह्मणकाे प्रवेससँग जातिय विभेद प्रवेश। महाकालि नदी पार गरि, हिमाञ्चल प्रदेशबाट अाजकाे लमजुङ्, गाेरखा,नुवाकाेट, बेलकाेट, तनहुँ, पाल्पा, सल्यानतिर ।
. १२ शताब्दिमा ईस्लामद्वारा भारतमा अाक्रमण।
. लिच्छविकाल- सन् २०० - ८७९ (४ जात १८ वर्ण)
. जयस्थिति मल्लले- सन् १३६०-१३९५ (४ जात ६४ वर्ण)
. राम शाह- सन् १६०५ - १६३६ (४ जात ३६ वर्ण)
पूर्वि तराई ईपु १०० मा नै वर्ण व्यावस्था (जनक राजा)
६४ कला-
. ऋग्वेद, अथर्व वेद, सामवेद र यजुर्वेद
. अगाडिका दुई वेद साथमा बने । ऋग्वेदकाे नवाैँ मण्डलबाट गायनका लागि छुट्टाईएकाे ऋचाहरुकाे ठूलाे अंश मिलेर अथर्व वेद बन्याे
. लेकालि अार्य- अथर्व वेद
मैदानी अार्य- ऋग्वेद
. ६४ कला लेकालि अार्य र अनार्यबाट अार्यमा अाएकाे कला ।
. अथर्व वेदमा शिवलाई व्रात्य भनिएकाे छ अर्थात् वेद नमान्ने ।
. खसान क्षेत्रका जनै नलगाउने मतुवालि क्षेत्रि- शक, खस, नाग, कुषाण, पिचास ।
. अङ्गिरा ऋषिका २ छाेरा
१) अथर्वा- अथर्व वेद
२) भृगु- ऋग्वेद
The English word "Aryan" (originally spelt "Arian") was borrowed from the Sanskrit word ā́rya,[9] आर्य, in the 18th century [5][7][6] and thought to be the self-designation used by all Indo-Iranian people.[15][16]
Origins Edit
One of the earliest epigraphically attested reference to the word arya occurs in the 6th-century BC Behistun inscription, which describes itself as having been composed "in arya [language or script]" (§ 70). As is also the case for all other Old Iranian language usage, the arya of the inscription does not signify anything but "Iranian".[17]
Philologist J.P. Mallory argues that "As an ethnic designation, the word [Aryan] is most properly limited to the Indo-Iranians, and most justly to the latter where it still gives its name to the country Iran.[4]..... the name of Iran is the Persian word for land/place of the Aryans.[27]
दलित बारेमा ।
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.