ईच्छा ३

ईच्छा  ३



कतै हराऊँ
कतै बिलाऊँ
केही गुमाऊँ
केही भेटुँ
थाहा छ ??
कति टुक्रा टुक्रा छ मन
भताभुङ्ग छ भावना
सुन्दर नलाग्ला
कुरुप नदेखुँला
तर
कैयन पहर
अाकाश रङ्गहिन देखेछु
पानी जमेकाे देखेकाे छु 
म के हुँ
म काे हुँ
समय टक्क अडिएकाे छ
सायद म
युगाैँ युगाैँ
हिमाल बनेर बाँच्नेछु ।

Comments