साँचै ऊ के पर्खिरहेछ ????
नेचुरल्लिदीपक
ऊ...
के पर्खिरहेछ ?
सायद...
प्रेम
खुसि
सम्मान
सफलता
सम्पत्ति
साथ
वा
याैन ??
तर
ऊसँगसँगै
प्रेमातुर
अङ्गालाे फिँजार
मृत्यु
माैका पर्खिरहेछ
बस् पर्खिरहेछ !!!
साँचै ऊ के पर्खिरहेछ ????
३२. जेष्ठ. २०७६/ १५. जून. २०१९/ शनिबार
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.