खासमा वेद र मुन्धुम अलेख्य हो र लेखिनै नहुने । द्रष्टाहरुले युगौँ-युग मौखिक रुपमा प्रदान गर्दै श्ववकहरुले अझ नवीन अनुभव र ज्ञान भर्दै लानुपर्ने हो । तर, जब वेद र मुन्धुम लेखियो तब परिवर्तन र नविनताको देहान्त नै भयो । यसैले त वेद हिन्दुको मात्र भन्न र मान्न थालियो जबकि यसको सिर्जनाको आधार युगौँसम्म अनेक सम्प्रदायले बाँडेको/अनुभव गरेको ज्ञान नै । यसरी नै आज मुन्धुम पनि लिम्बू/राईको मात्र भएर सिमित होला है । सिमित मात्र हुनु अधोगति मात्र हो ।
फेसबुक- https://www.facebook.com/100000226293265/posts/6018729588144525/?app=fbl
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.