Suraj Majhi
आज ६ गते।रातिको ठिक ११:५३ भएको छ। १२:०० बज्न जम्मा ७ min बाकी छ।र ७ min पछि ७ गते आउने छ ।७ गते मेरो जन्म दिन।न भन्दै MBL मा PHN आउँछ।
म: हेल्लो।
उ: जन्म दिनको धेरै धेरै शुभकामना मेरो हजुर।जिवनमा सधै सधै खुशी हुनु।सधै ......
म:धेरै धेरै धन्यवाद मेरि प्यारी। भोलि तिम्रो के छ.?
उ: भोलि मेरो Office छ।
म: भोलि Office न जाँदा हुन्न।
उ: कास हजुरको जन्म दिनको दिन म हजुर संगै भए म कति धेरै भग्यमानी हुन्थे होला।
म: होला कि हो..??
उ: हो।मेरो हजुर
म: त्यसौ भए भोलि ११ बजे हामी सबै भन्दा पहिला भेट भको Gardenमा भेटुम है त।
उ:मिल्दैन हजुर Office मा कति धेरै काम छ।
म: तेसो भए....
उ: तेसो भए।म बेलुका ७ बजे हजुरको Room आउँछु।
म: कसम अाउँछाैं।
उ: Promiseआउँछु# मेरो बाचा भयो हजुर, म पक्का आउँछु।हजुर संग पनि म झुठो बोल्छु काईं।
म:i love you प्यारी म तिमिलाई अति धेरै माया गर्छु।
उ: म पनित हजुरलाई अति धेरै माया गर्छु हजुर। i love you-2
म: हेर्न प्यारी। मलाई कति धेरै PHN र SMS आको। म....
उ: हस हुन्छ हजुर । तर छिटै सुत्नु ल।Gud Night. i love you मेरो हजुर।
म: gud night. love you.-2
हाम्रो PHN सम्बाद cut हुन्छ।
बेलुकिको ७ बच्छ। तर ऊ आउँदिन। म दुखी भएर उनी आउने बाटो हेरि बस्छु। र पनि ऊ आउँदिन ,,,,१ घन्टा पछि ऊ आउँछे।
म: i Hate you. किन ढिलो आएको तिमी.??Birthday को दिन यसरी पर्खाउदा खुब रमाइलो भयो होला है.??
उ: (अङ्गालो मारेर) म संग नरिसाउनुसन हजुर। PLZ हजुरलाई त थहै छ।बाटोमा कति धेरै गाडी जाम हुन्छ आचेल।
म : ठिकै छ । तिमी आयो म यसैमा खुशी छु।जाैँ अब Cake काटाैँ।
हामी दुबैजना Cake काट्न जान्छौं। यतिकैमा मेरो MBL मा PHN आउँछ।
म : हेल्लो
PHN: (रुदै) सु# म....... बोलेको तिमिलाई एउटा कुरा भन्नुछ।
म: उम्म भन्नुन।
PHN: सु# म अहिले हस्पिटलमा छु। सु# तिम्रो प्यारिको Accident भयो। हस्पिटल ल्याउदा ल्याउदै बाटोमै,,,मृत्यु भयो । सु### तिमी तुरुन्त आउनु पार्यो।
म : आजको दिन पनि के मज्जाक गरेको ।
PHN: (अझ सारो रुदै) हो सु## ठूलो गाडीले पछाडिबाट ठोकाएछ। सु## ( अझ सारो रुदै)
म: छक्क परे । प्यारिलाई हेर्छु। तर......
उ: उता कुनाबाट मेरि प्यारिले भन्छे। मैले आफनो बाचा, कसम पूरा गरे । सु### i love you.
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.