झण्डा जलाकाे बारेमा
जसरी आजकाल ठूलाे बबन्डर चलिरहेछ नि । यसकाे बारेमा सही विवेचना नगर्ने अझै ? अनि नेपालकाे संविधान अनुरुप कारबाहि गरे भाे त गाेलि ठाेक, मार, फाँसी दे भनेर विद्वानजन कराका देखेर बाेर भएँ। अरुकाे त के कुरा गर्नु । तथापि मैले देखेकाे चै 'बाहुक्षेत्रि भागिहाल' भन्ने भावमा छ। जुन झण्डाकाे मानकाे हल्लामा गुप्त भयाे । जबकी याे अत्यन्त ठूलाे गल्ति हाे किनकी देशकाे लागि मरिमेट्ने कृष्ण प्रसाद भट्टराई, दशरथ चन्द, डा. भगवान् काेईराला, डा. उपेन्द्र देवकाेटा लगायत काे हुन्? यसकाे बारेमा ख्यालै नभाकाे हाे? अनि अझै पनि कसैलाई पाखा र कसैलाई काखा मात्र गरेर देशकाे प्राचीन कला, सभ्यता र चेतनाकाे सम्मान नगरे झन् ठूाे दुर्घट्ना नहाेला र? भारत जहाँ हिन्दूहरुकाे ठूलाे जनसङ्ख्या छ तेहाँ त तिरङ्गा छ । याे नबुझ्ने? खै अरु त आफै बुझाैँ । सही दिशा दिऊँ । भाेली झगडा नहाेस फेरि बेकारमा । मेराे चाहना ।
(आज फेस बुकमा याे स्टाटस राखे पछि आएकाे कमेन्टहरु पढ्न तल क्लिक गर्नुस् ।)



Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.