भावना


भावना




जसरि वर्षाैँ वर्षपछि
पानीले बलेँसिकाे ढुङ्गामा प्वाल पार्छ
तेसरी नै हरेक थाेपा थाेपामा मलाई
सागर भेट्नु छ
र, बुझ्नु छ सागर हुनुकाे विशालता
सागर हुनुकाे महानता
अनि सागरकाे दु:ख
सागर हुनुकाे एक्लाेपन,
यसरी डालिमा हाँसरिरहेकाे
 फूलाई थाहा छ
झर्नु छ एक दिन
ऊ झरेर नै त फल लाग्नेछ
सदासदा जीवन रहनेछ 
र, जीवन हुनुकाे मीठाष्ता
किनकी सानाे पातकाे हल्लाईमा 
हावा हुनुकाे अस्तित्त्व
 म देखिरहेछु ।

१५. भाद्र. २०७५

Comments