Rubai (रुबाई)



अाजभाेलि रहर फस्टाउँदाे छ सहरमा
दिनरात गाउँ पनि हराउँदाे छ सहरमा
मान्छेहरुकाे भीडमाझ रुमलिँदै
अाजभाेलि ऊ मान्छे खाेज्दाे छ सहरमा ।।।

Comments